सदनकाे अवराेध हटाउन विपक्षीसँग संवाद गर्ने गठबन्धनकाे निर्णय, विवादबारे प्रधानमन्त्रीले जवाफ दिने

सत्ता गठबन्धनले सदन सुचारुका लागि विपक्षी दलसँग छलफल गर्ने भएकाे छ ।