रुपन्देही र आसपास क्षेत्रमा पर्यटन गतिविधि वृद्धि र व्यवसाय उकास्न एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोराना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र उकास्न नयाँ प्याकेज कार्यक्रम निर्माणसँगै यस क्षेत्रमा देखिएका समस्या हल गर्नुपर्ने उनीहरुको भनाइ थियो ।