काठमाडौं, ५ भदौ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको शाख गिरेका बेला त्यसको सुधार गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् । ‘न्यायपालिकामा विकृति र विसंगति भयो भनेर प्रधानन्यायाधीशमाथि महाभियोग नै लाग्यो । न्यायालयको शाख गिरेको अवस्थामा नयाँ प्रधानन्यायाधीश आउनुभएको छ । उहाँको व्यक्तित्व समन्वयकारी भएकाले सुरुवातमै शंका गर्ने अवस्था छैन । बिचौलियाविहीन नयायालय बनाउन […]