फुसको छाना फेर्ने कार्यक्रमले छोएन  बालुबथानका सुकुमबासी परिवारलाई

सरकारले फुसका छाना हटाएर जस्ताका छाना हाल्न पाँच वर्षदेखि ७४ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ, तर झापाको गौरादह नगरपालिका– ५ बालुबथानमा अरूको जग्गामा छाप्रो हालेर बसेका सुकुमबासी परिवारले लाभ पाउन सकेका...