१० असार, पोखरा । निमयत: नगरसभामा बजेट पेश तथा पास भइसकेपछि मात्रै बजेट कार्यक्रम पुस्तिका (रातो किताब) प्रकाशन हुन्छ । तर पोखरा महानगरपालिकामा नगरसभामा बजेट पेश हुनुअगावै रातो किताब प्रकाशन गरेपछि हंगामा भएको छ । नेकपा एमालेका जनप्रतिनिधिले रातो किताब च्याते । उनीहरुको बहिस्कारकै कारण नगरसभा ३ घन्टा रोकिएको छ । पोखरा सभा गृहमा शुक्रबार […]