बेसार क्यान्सर प्रतिरोधी हुन्छ ?

काठमाडौं । बेसारले तरकारीलाई हेर्दा आकर्षक देखाउने मात्र नभई यो स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । बेसारमा शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस र आइरन तत्व प्रशस्त मात्रामा पाइन्छ । बेसारमाथि संसारभर विभिन्न अध्ययन-अनुसन्धान भएका छन् । कर्कुमिन बेसारमा पाइने एक औषधीय तत्व हो । क्यान्सरका बिरामीका लागि यो उपयोगी र प्रभावकारी मानिन्छ […]