दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको […]

सम्बन्धित सामग्री

दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

२९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको छ । यसको मतलब १० बजेर २ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘हुन्छ, आज बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि […]

दशैंको टीका : कुन देशमा कति बजे उत्तम साइत?

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए।समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिह

कुन देशमा कहिले र कतिबजे छ दशैंको टीकाको उत्तम साइत (पूर्ण विवरण)

नेपालीहरुको महान चाड बडा दशैं भित्रिनै लाग्दा देश विदेशमा रहेका नेपालीहरुमा बेग्लै हर्षको माहोल सुरु भएको छ । नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको बताएको छ । यसक्रममा नेपाल बाहेक विदेशमा रहेका नेपालीहरुका लागि उनीहरु बस्ने देश अनुसार टीकाको उत्तम समय अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक …