धरान उपमहानगरपालिकाले नगर प्रमुख तारा सुब्बाको संयोजकत्वमा १३ सदस्यि ‘धरान पर्यटन प्रवद्र्धन समिती’ गठन गरेको छ ।
यस समितिको सहसंयोजकमा महेन्द्र क्याम्पसमा प्रध्यापनरत किशोर थुलुङ छन् । समितीको सदस्यहरुमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, धरान १४ नम्बर वडाका वडाध्यक्ष