काठमाडौं, १६ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा […]