मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को ट्यालेन्ट राउण्ड सम्पन्न

काठमाडौं, ९ साउन । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुँदै गरेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को ट्यालेन्ट राउण्ड भव्यताको साथ सम्पन्न भएको छ। ट्यालेन्ट राउण्डमा मिस गुरुङ तर्फ सन्ना गुरुङ, सितलदेबी गुरुङ, दिपसीखा गुरुङ, ईशा गुरुङ, अस्मिता गुरुङ, सुखिना गुरुङ, मिना गुरुङ र गोमा गुरुङले आफ्नो–आफ्नो प्रतिभा देखाएका थिए । त्यसैगरी, मिसेस गुरुङ […]

सम्बन्धित सामग्री

निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’ घोषित

निलम गुरुङ र ईशा गुरुङ ‘मिसेस एण्ड मिस गुरुङ २०२२’ घोषित भएका छन् । मिसेस तर्फको निलम र मिस तर्फका उपाधि इशाले हात पारेका हुन् । प्रतियोगीतामा फष्ट रनरअप सिमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पवी गुरुङ चुनिए । विजेता सबैले उपाधिको साथमा नगद सहित बिभिन्न उपहार समेत हात पारे ।एस.के.इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सविता गुरुङ , केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए ।नेपाली क

मिसेस एण्ड मिस गुरुङ २०२२ : अडिसनबाट छानिए सिजन ३ का सहभागी

काठमाडौं : एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुने मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को पहिलो अडिसन भएको छ। राजधानीमा भएको अडिसनमा काठमाडौंभित्र र बाहिरबाट गरि ४० जना प्रतियोगी सहभागी थिए।गुरुङ समुदायका अविवाहित तथा विवाहित महिलाको कला‚ संस्कृति तथा भाषालगायत समग्र व्यक्तित्व विकास गर्न आयोजना गरिने प्रतियोगितामा नायक रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, नायक आनन्द गुरुङ, मिसेस गुरुङ-२०२१ चिनीमाया गुरुङ, मिसेस गुरुङ-२०२१ फर्स्ट रनरअप पूजा गुरुङ, मिसेस तामाङ-२०२० आकृति ता

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को अडिसन सम्पन्न

काठमाडौं, ३० जेठ । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती थियो । गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको […]

मिसेस एण्ड मिस गुरुङ २०२२ को अडिसन हुँदै

काठमाडौं : यस वर्ष पनि ‘मिसेस एण्ड मिस गुरुङ २०२२’ आयोजना हुने भएको छ। ४ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको एस के इन्टरटेनमेन्ट प्रालिले ‘मिसेस एण्ड मिस गुरुङ-२०२२’ को अडिसन यही जेठ २२ गते आइतबार हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन्।उक्त प्रतियोगिताको विजेताले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियो लगायतमा समेत सहभागी हुन पाउने आयोजक एस के इन्टरटेनम

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को अडिसन सुरु हुँदै

काठमाडौं, १७ जेठ । मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को अडिसन आगामी बैशाख २२ गते हुने भएको छ । बिगत ४ बर्ष देखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेनमेन्ट प्रालिले “मिसेस एण्ड मिस गुरुङ –२०२२” को अडिसन लिने भएको हो । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एबम रहन–सहनलाई उजागर गर्दै विवाहित तथा […]