नेपाल डुबाउने भारतीय बाँध

भारतद्वारा राष्ट्रिय गौरवको योजनाका रुपमा अंगिकार गरिएको १२ हजार पाँच सय किलोमिटर लामो नदी जडान आयोजनाले नेपाली भूमिमा विनाशलीला निम्त्याएको छ।

सम्बन्धित सामग्री

नेपाल डुबाउने भारतीय बाँध

हालैको भीषण वर्षा, बाढी र डुबानका कारण लाखौं जनताको जीवन अस्तव्यस्त र संकटग्रस्त बनेको छ । बाढी र डुबानको स्थिति आउने बर्षायाममा झनै विकराल हुनसक्ने खतरा छ । यो नेपाली जनताको लागि अत्यन्त चिन्ताको विषय हो । यस्तो स्थिति आउन नदिन सरकार र नेपाली जनताले एकताबद्ध भएर पाइला चाल्नु पर्दछ ।