म्यानचेस्टर सिटी र आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘जी’ को खेलमा रेट स्टारलाई ३–२ गोलले पराजित गर्दै सिटी अन्तिम १६ मा उक्लिएको हो । सिटीको जितमा मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले एक–एक गोल गरेका थिए । यस्तै, रेड स्टारकरका लागि हाङ बिओम […]

सम्बन्धित सामग्री

रियल म्याड्रिड र म्यानचेस्टर सिटी नकआउट चरणमा प्रवेश

एजेन्सी । साविक विजेता तथा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छ । गएराति भएको आ-आफ्नो खेलमा दुवै टोलीले बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गरेका हुन् । मंगलबार राति भएको खेलमा म्याड्रिडले शाख्तर डोनेट्स्कसँग १-१ गोलको बराबरी खेलेको हो । युक्रेनमा भएको […]

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

दस खेलाडीमा सीमित म्यानचेस्टर सिटीले मंगलबार कोपनहेगनसँग गोलरहित बराबरी खेलेपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । सिटी पेनाल्टीमा गोल गर्न चुकेको थियो भने अर्को उसको एक अर्को गोललाई ‘भार’ ले मान्यता दिएन् ।

सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

लन्डन । म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल […] The post सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिटी, चेल्सी, एभर्टन र टोटनहम पाचौं चरणमा

म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र  चेल्सी  एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग  लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै  अन्तिम १६ मा प्रवेश गर्यो ।घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो । तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

म्यानचेस्टर सिटीको शानदार जित, पुग्यो अन्तिम १६ मा

कात्तिक १६ – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएक...