रुसले आणविक भट्टी प्रयाेग गरी ‘ब्ल्याकमेल’ गरेको जेलेन्स्कीको आरोप

किभ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युरोपकै सबैभन्दा ठूलो मानिने जापोरिझ्या आणविक उर्जा भट्टीलाई प्रयोग गर्दै 'ब्ल्याकमेल' गरिरहेको आरोप लगाएका छन् ।  रुसले गत मार्चमा यो भट्टी कब्जा गरेको हो । रुसी फौजले अहिले यसैलाई अखडा बनाएर त्यहीबाट वरपरका सहरमा आक्रमण गरिरहेका छन् ।  केही दिन यता रुस र युक्रेन दुवैले...