विश्वसमुदायमाझ हामी आफूलाई नेपाली भनी परिचय दिन रूचाउँछौँ। हामीलाई हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिले नेपाली पहिचान दिएको हो। हरेक राष्ट्रको पहिचान तदनुरूप नै स्थापित भएको हुन्छ। यसको संरक्षण र सम्बद्र्धन गर्दै हामीले अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्ने हुन्छ। आदिम समाज एवंरीतले वर्तमान स्थितिमा आइपुगेको हो। संस्कृतिले एउटा मूल्य, दर्शन र जीवनपद्दतिलाई बोकिरहेको हुन्छ। जसको अभावमा […]