हुप्सेकोटका किसान  काँक्रो खेतीमा आकर्षित, मनग्य आम्दानी

५ पुस, मध्यविन्दु । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन थालेकी ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेका छन् । १२ हजारको लगानीमा […]