किसानलाई सधैँ पीडाः लगाएको बाली उठाउन नपाई क्षति

झापा । झापाको गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन् । गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यस पटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए । वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा कोरोना महामारी फैलिएपछि लकडाउन हुँदा उत्पादित […]

सम्बन्धित सामग्री

बाढीले धान बगाएपछि किसानलाई भोकमरीको चिन्ता

कात्तिक पहिलो साता आएको बाढीका कारण धानबालीमा क्षति भएपछि किसानहरु चिन्तित भएका छन् । कृषि उत्पादन गरेर अरुको भोक मेट्दै आएका किसानलाई अब आफ्नै भोक कसले भेटिदिएला भन्ने पीडाको पहाडले थिचेको छ ।मोरङको बेलबारी–४ का माधवप्रसाद नेपालको बाली भित्र्याउने बेला भएको थियो । उनी धान काटेर उठाउने तयारीमा थिए । उनले धान उठाउन त पाएनन् […]