पछिल्लो एक सातामा ८ अर्ब घट्यो निक्षेप

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले घटेको छ । दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

सम्बन्धित सामग्री

साउनमा एक खर्ब ८ अर्ब घट्यो निक्षेप, पछिल्लो सातामा देखियो सुधार

काठमाडौं । साउनमा वाणिज्य बैंकहरूमा एक खर्ब आठ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन १ गतेदेखि ३१ गतेसम्म वाणिज्य बैंकहरूमा निक्षेप घटेको हो । असार ३१ गतेसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकल भएकोमा साउन ३१ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ३३ अर्ब पुगेको छ । तर, पछिल्लो एक...