राष्ट्रिय योजना आयोगले मुलुकभर ११ वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्रधानमन्त्रीबाट शपथ लिएपछि पदभार ग्रहण गर्दै स्मार्ट सिटी निर्माणको प्रस्ताव स्वीकृत गरेका हुन् ।गत चैत ३० मा बसेको मन्त्रिपरिषद् बैठकले १२ वटा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि […]