नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् भने अर्थ सचिव मधुकुमार मरासिनीले भने सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुने दाबी गरेका छन् ।आइतबार संघीय संसद् सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा राखेको […]