संक्रमण नदेखिएका देशमा पनि २१ दिनभित्र देखिन सक्ने डब्लुएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकिपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । शनिबार डब्लुएचओको भर्चुअल बैठकमा महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसले...