रोमन अधिकारी, तनहुँ ।
तनहुँ – भन्छन् नि – जहाँ इच्छा त्यहाँ उपाय । यो भनाइलाई सार्थक तुल्याउनुभएको छ भानु–७ तनहुँकी २५ वर्षीयकी अनिता श्रेष्ठले ।
कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म अनिता बोर्डिङ स्कुलकी शिक्षिका हुनुहुन्थ्यो । तर कोरोना महामारीले स्कुलहरू बन्द हुँदा आम्दानीको बाटो पनि बन्द भयो । पहिलो लकडाउनले लामो समयसम्म तलब विहीन हुन पर्यो । बीचमा स्कुल त खुल्यो तर पुनः कोरोनाले बन्द नै भयो ।
जागिरको अनिश्चित भएपछि उहाँकाे केही समय अन्योलमा बित्यो । उहाँको अन्यौलतालाई वित्तीय सा...