अन्तर्राष्ट्रिय शान्ति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । […]

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं।आज अन्तर्राष्ट्रिय शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार भएको छ।ललितपुर महानगरपलिकामा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको छ।खाद्य कम्पनीले खाने तेलको मूल्य १० रुपैयाँ घटाएको छ।युरोकप २०२४ को छनोटमा रुसमाथि प्रतिबन्ध लगाइएको छ।