७ बलिउड सेलिब्रेटी, जसले बनाए हलिउडमा पहिचान

 मुम्बई । प्रतिभाशाली कलाकारले भरिएको छ बलिउड । यहाँ यस्ता कयौ कलाकार छन्, जो हलिउड प्रोजेटको छनौटमा परिसकेका छन् । बलिउडका ति कलाकारको यहाँ चर्चा गर्दैछौ । जसले फिल्म तथा टिभी शोका माध्यमबाट हलिउडमा पाइला बढाए ।आलिया भट्ट : अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुवाई कडियावाडी’का कारणले चर्चामा छिन् । हलिउड कलाकार गल ग्याडोट र जेमी डोर्ननसँगै हलिउड डेब्यु गर्दैछिन् । उनी स्पाई थ्रिलर फिल्म ‘हार्ट अफ स्टोन’मा देखिन लागेकी हुन् । फिल्मका निर्देशक टप हार्पर हु