निर्मला हत्या प्रकरणः छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई प्रतिवेदन बुझाएको ...