विप्लव मैले कोरेकै गोरेटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्न चाहन्छु : प्रचण्ड

२२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ । कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष […]