सफल सगरमाथा आरोही बुढामगरलाई एयरपोर्टमै पुगेर सम्मान गर्न एमाले सांसद् घर्तीको माग

काठमाडौं,७ जेठ । दुबै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई उचित सम्मान गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेकपा (एमाले)की र्सासद् इश्वरी घर्तीले सफल सगरमाथा आरोही मगर भोली काठमाडौं फर्कदै गरेको जानकारी दिँदै एयरपोर्टमै पुगेर उनको सम्मानको व्यवस्था गर्न माग गरेकी छन् […]