उत्तर कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।