राष्ट्रपति एमालेकै हुन्छ, गठबन्धन पाँच वर्ष जान्छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन्। आज कैलालीमा पार्टी कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेलले सात दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।  उनले राष्ट्रपति र उपराष्ट्रपति लगायतका विषय पूर्व सहमति अनुसार टुंगो लाग्नेसमेत दाबी गरे। अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रुपमा अगाडि बढाउँदै संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए।  ‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ। हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर चल्छ। हल्लामा वि...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन काँचो धागोमा अडिएको होइन : अर्थमन्त्री पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पूरै समय टिक्ने बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय ग्रासरुट अभिमुखीकरण कार्यक्रमलाई आज शुक्रबार यहाँ सम्वोधन गर्न धनगढी पुग्नु भएका मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।