काठमाडौँ- रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेनेस्कीले भने, ‘हाम्रो कूल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।’ देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उाको भनाइ छ । युक्रेनमा लामो समयदेखि युद्धरत पृथकतावादीहरुलाई पहिले पनि […]