आफू चढ्ने गाडीलाई कोरोना संक्रमितको एम्बुलेन्स बनाएर मेयर–उपमेयर स्कूटरमा सवार

आफूले प्रयोग गर्ने गाडी कोरोना भाइरस संक्रमणको महामारीका बेला एम्बुलेन्सका रूपमा प्रयोग गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) स्कूटरमा सवार हुन थालेका छन् ।मेयर बाशुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरीले सवारीसाधनका रूपमा स्कूटर प्रयोग गरिरहेका छन् । यसअघि मेयर र उपमेयरले प्रयोग गर्ने गा...