युक्रेनको यो शहरमा अबदेखि हुनेछ रुसी मुद्रामा कारोबार : रुसी अधिकारी

 रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कब्जा गरेको दाबी गरेको छ । अब यो शहरमा मे १ देखि रुसी मुद्रा रुबलको प्रयोग गर्न थालिने रुसको भनाई छ ।रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै एक मेदेखि युक्रेनको यो शहरमा रुबलमा लेनदेन सुरु हुनेछ ।यो क्षेत्रमा मिलिट्री–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स्टिमोसोवले रिया नोवोस्तीसँगको कुराकानीमा संक्रमणकाल चार महिनासम्म रहनेछ र यतिबेला रुसको रुबल र युक्रेनको मुद्रा हर्विनियामा कारोबार हुनेछ ।चार महिनापछि भने यस प्रान्तमा रुसको मुद्रामा