जग्गा विवादले सिँचाइ आयोजनामा ढिलासुस्ती

सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाइ योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका खेतमा सिँचाइ सुविधा पुगिसकेका हुन्थे । तर, सम्झौता म्याद नाघिसक्दा सिँचाई योजनाको करिब ६० देखि ६५ प्रतिशत मात्र काम सकिएको  जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए । २०७९ असार मसान्तभित्र

सम्बन्धित सामग्री

जग्गा विवादले सिँचाइ आयोजना सम्पन्न भएन

जग्गा विवादका कारण खोटाङको एक सिँचाइ आयोजना निर्धारित मितिमा सम्पन्न हुन सकेन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ आयोजनामा जग्गा विवाद हुँदा समयमै सम्पन्न हुन नसकेको हो। योजना सम्पन्न भएको भए दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बतासे, सछितापोखरी र छितापोखरी गरी तीन वडाका खेतमा सिँचाइ सुविधा पुग्ने थियो।