को हुन् सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख जोशी ?

धनगढी । सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार धनगढीस्थित प्रदेश प्रमुुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए ।