योजनामा प्रतिशत माग्ने प्रवृत्ति नै विकासको बाधकः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विकासका लागि आउने योजना मिलाएको भन्दै प्रतिशत माग्ने प्रवृत्ति नै विकासका लागि बाधक रहेको बताएका छन्। सिमकोट गाउँपालिका– ७ को चौगानफयामा नयाँ निर्माण भएको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन्। भवन उद्घाटनपछि कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले प्रदेश र संघीय सरकारबाट योजना मिलाएको भन्दै दशदेखि बीस […]