सबै तहका जनप्रतिनिधिको तलबसुविधाबारे छुट्टै ऐन बनाउन सांसदहरुको माग

८ असोज, काठमाडौं । सांसदहरुले तीन वटै तहका जनप्रतिनिधिको तलब सुविधाबारे छुट्टै ऐनको आवश्यकता औंल्याएका छन् । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमा मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०४९ मा राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम मन्त्रीहरुको तलबसुविधा हुने कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ । यस प्रस्तावित व्यवस्थामा संशोधन हाल्दै नेकपा एमालेका सांसद दामोदर […]