९ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको मतदानपूर्वको अनुगमन रिर्पोट सार्जजनिक गरेको छ । जहाँ मतदानपूर्व राजनीतिक दलहरुमा सद्भाव देखा परेको उल्लेख छ । आयोगका अनुसार मतदानपुव राजनीतिकदलमा सद्भाव कायम रहेको पाइएको छ । मतगणना स्थलहरुमा सीसी क्यामेरा जडान गरिएको विषयलाई पनि आयोगले सकारात्मक रुपमा लिएको छ । विगतको तुलनामा प्रचारप्रसारको […]