काठमाण्डाै - कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । सङ्क्रमितको संख्या भने कम हुँदै गएको छ । सङ्क्रमितको सङ्ख्या कम हुन थालेकाले अरु रोगका बिरामीहरु अस्पताल जान थालेका छन् ।
उपचारको लागि डाक्टरसम्म पुग्न टिकट लिनुपर्ने हुन्छ । टिकट लिनका लागि अस्पतालहरुमा बिरामी र उनीहरुको आफन्तको लामो लाइन लाग्ने गर्छ । यस्तो अवस्थ...