सङ्घीय शिशुस्याहार कोष रोक्न खोजेको भन्दै ट्रम्प प्रशासन विरुद्ध प्रमुख नागरिक अधिकार समूहहरूद्वारा मुद्दा दर्ता

अमेरिकाका प्रमुख नागरिक अधिकार समूहहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन्। सरकारले सङ्घीय शिशुस्याहार तथा पारिवारिक सहायता कोष रोक्न गरेको प्रयास विरुद्ध सो मुद्दा दर्ता गरिएको हो। अमेरिकन सिभिल लिबर्टिज युनियन, नेशनल वुमेन्स ल सेन्टर र नेशनल सेन्टर फर ल एण्ड इकोनोमिक जस्टिसले संयुक्त रूपमा सङ्घीय स्वास्थ्य तथा मानव सेवा विभाग […]