बझाङ। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुर्गाथली गाउँपालिका-४ रन्थोली बस्ने २५ वर्षीय बरूण जोशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २९ गते कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ । कार्यालयका अनुसार बिहीबार दिउँसो […]
नयाँ पुस्तालाई दसैँको परम्परा, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक अर्थबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले चाडपर्वको वास्तविक महत्व बुझाउने काम परिवार, समाज र सरोकारवाला सबैको भएको बताए।
RajdhaniDaily.com | काठमाडौं । मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न -