ब्रिक्स राष्ट्र समूहको हरित हाइड्रोजन सम्मेलन भारतमा

इन्डिया न्युज नेटवर्क ।  भारतले यसपटकको हरित हाइड्रोजन सम्मेलन आयोजना गर्ने भएको छ । यस सम्मेलन मा ब्रिक्स देशहरूले आफ्ना पहल साझा गर्नेछन् । साथै, यसलाई कसरी अर्को तहमा पु-याउने भन्नेबारे पनि यस समूहले छलफल गर्ने भएका छन् ।जुन महिनाको २२ र २३ तारिखमा यस सम्मेलन को अनलाइन आयोजना हुँदै छ । सहभागी देशहरू भिडियो […]