काठमाडौँ - सिन्धुलीमा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि नेपाल र जापान सरकारबीच सहमति भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासमा आज स्वास्थ्य चौकी निर्माणका लागि हस्ताक्षर भएको हो ।
जापानका राजदूत किकुता युताका र सहकार्य नेपालकी सिरमला तामाङले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य चौक...