एनभीए क्लब लिग भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौँ– भोलिबाट सुरु हुने एनभीए राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल संघले सातौँ संस्करणको प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टिम समावेश गरी तालिका सार्वजनिक गरेको हो । संघका अनुसार शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा […]