एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई मद्दत गर्न र रुसको क्रुर आक्रमणबाट रोक्न पश्चिमी सहयोगीहरूलाई आग्रंह गरेका छन् ।
“आज बिहान हामी एक्लै हाम्रो राज्यको रक्षा गर्दैछौँ । हिजो जस्तै, विश्वका सबैभन्दा शक्तिशाली सेनाहरू टाढैबाट हेरिरहेका छन्,” जेलेन्स्कीले आज बिहान राष्ट्रलाई सम्बोधन गर्दै भने ।
रुसलाई रोक्न प्रतिबन्ध मात्र पर्याप्त नभएको...