बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानलाई

काठमाण्डाै - बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो । पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए । हिजो चटगाउँमा भएको खेलमा पाहुना टोली अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित...

सम्बन्धित सामग्री

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

काठमाण्डाै - दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खला २–० ले जितेको हो । इङ्ल्यान्डले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९ ओभर १ बलमा ५ विकेट गुमाएर ३ सय ४७ रन बनायो । उसका लागि कप्तान टिम्बा बमुभाले १०९ रन बनाउँदै शतकीय पारी खेले । यस्तै, डेबिड मिलरले ५८, एडम माकरमले ४९, रसी भान डार डुसनले ३८, मार्को यानसेनले ३२, क्विटन डि कक ३१ र हेन्रिक केल्सनले २७ रन बनाए । इङ्ल्यान्डका ओली स्टोनी र आदिल रसिदले समान २/२ विकेट लिए भने साम ...

श्रीलङ्कासँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला भारतलाई

काठमाण्डाै - श्रीलङ्कासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला घरेलु टोली भारतले एक खेल अगावै जितेको छ । हिजो भएको दोस्रो एकदिवसीयमा श्रीलङ्का ४ विकेटले पराजित भयो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लोकेश राहुलले अविजित ६४ रन बनाए । श्रीलङ्काका लागि कुमारा र चामिका करुणारत्नेले दुई/दुई विकेट लिए । कसुन रजिथा र धनञ्जय डि सिल्भाले एक/एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ३९ ओभर ४ बलमा २ सय १५ रनमा ...

बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला जिम्बाब्वेलाई

काठमाण्डाै - घरेलु टोली जिम्बाब्वेले बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला एक खेल अगावै जितेको छ । गएराति हरारेमा भएको दोस्रो एक दिवसीयमा जिम्बाब्वेले बङ्लादेशलाई ५ विकेटले पराजित गर्दै शृङ्खला २–० ले जितेको हो । बङ्लादेशले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बाब्वेले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । जिम्बाब्वेका लागि सिकन्दर राजा र रेगिस चाकभाले शतकीय पारी खेले । सिकन्दर राजाले १ सय १७ रन र रेगिस चाकभाले १ सय २ रनको योगदान गरे । यस्तै, टोनी मुयोङ्गाले ३० र टडिवानाशी मरुमनीले २५ रन बनाए ।...

नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय शृङ्खला हुँदै

काठमाडौँ । नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय क्रिकेट शृङ्खला हुँदै छ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गतेदेखि तय भएको एक दिवसीय शृङ्खला […]

नेपाल भर्सेज पीएनजी : पहिलो बलमै कुशल भुर्तेल आउट

काठमाडौँ – पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले शनिबार दोस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर ब्याटिङ सुरु गरेको नेपाललाई पहिलो बलमै गम्भीर धक्का लागेको छ । कीर्तिपुर स्थित मैदानमा पहिलो बलमा नै कुशल भुर्तेल बिना रन बनाएर आउट भएका हुन् । कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेका हुन्, […]

दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज बंगलादेशले जित्यो

काठमाडौं : घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २–१ ले जितेको हो। यससँगै बंगलादेशले पहिलो पटक दक्षिण अफ्रिकी भूमिमा एक दिवसीय शृङखला जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।१५५ रनको मध्यम लक्ष्य बंगलादेशले २६ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको हो। उसका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय पाली खेले।त्यस्तै लिट्टोन दासले ४८ रन जोड्दा

भारतविरुद्ध तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप

भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ ।

भारतविरुद्ध तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप

भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ ।

भारतसँगको तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप

भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ। आइतबार राति भएको तेस्रो खेलमा भारतमाथि चार रनको जित निकाल्दै दक्षिण अफ्रिकाले शृङ्खला क्लीनस्वीप गरेको हो । केप टाउनमा भएको खेलमा २८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर दुई बलमा सबै विकेट गुमाएर २८३ रन बनाउन सक्यो । उसका लागि विराट कोहलीले ६५ तथा […]

नेपाललाई सातौँ सफलता, सन्दीपले लिए तीन विकेट

पपुवा न्यूगिनीसँग दुई एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत जारी पहिलो खेलमा नेपालले सातौ सफलता हात पारेको छ ।