साना व्यवसायीलाई राहत विमुख गर्दा बेरोजगारी बढ्दो

सरकारले घरेलु, साना तथा मझौला उद्योगीलाई राहत दिन कन्जुस्याइँ गर्दा उनीहरूद्वारा सिर्जित रोजगारी संकटमा परेको छ । यसका साथै घरेलु तथा साना उद्योगका माध्यमबाट बिस्तारै गरिबीको रेखाभन्दा माथि उक्लँदै गरेको ठूलो जनसंख्या फेरि गरिबीको दुश्चक्रमा फस्ने निश्चित छ । सरकारले रोजगारी सिर्जना गर्ने भन्दै गर्दा गत वर्षको चैत ११ गतेदेखि भएको बन्दाबन्दी तथा लगातारका निषेधाज्ञा […]