‘पुरातात्त्विक अध्ययन काठमाडौंमा केन्द्रित भयो’

आधिकारिक इतिहासको खोजीमा पुरातत्त्वको महत्त्वपूर्ण योगदान छ । कुनै पनि क्षेत्रको इतिहास, सभ्यता र संस्कृतिको खोजीमा पुरातात्त्विको विकल्प छैन । यही आवश्यकताले नेपालमा पनि २००९ सालमा पुरातत्त्व विभाग स्थापना भयो । त्यसपछि २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन बन्यो । आवश्यकता अनुसार अरू पनि ऐन निर्माण गरेर पुरातत्त्व विभागलाई सबल बनाउँदै लगियो । तर झण्डै […]