एनपीएल : चितवन टस जितेर ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित सामग्री

एनपीएलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने चितवन प्लेअफमा पुग्न संघर्ष गरिरहेको छ । ६ खेल खेलको जनकपुरले एक […]

टस जितेर ब्याटिङमा उत्रियो विराटनगर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्राे खेलमा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । टीयू मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

टस जितेर ब्याटिङमा उत्रियो विराटनगर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्राे खेलमा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । टीयू मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

गौतमको विष्फोटक ब्याटिङ, कृजनले लिए पाँच विकेट

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गौतम केसीले प्रधानमन्त्री कप एकदिवसिय अन्तर्गत बागमती प्रदेश छनोटमा चितवनबाट टियु युनिभसिर्टीविरुद्ध विष्फोटक ब्याटिङ गर्दै २८ रनको जित दिलाएका छन् । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवन ३८.३ ओभरमा २ सय १५ रनमा अल आउट भयो । चितवनका गौतम केसीले ८३ बलमा ३ चौका […]

ईपीएलः भैरहवाविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

काठमाडौं । दुई खेल अगावै प्ले अफमा पुगिसकेको चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा सोमबार हुने भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा ब्याटिङमा उत्रिएको चितवनका लागि मोहम्मद शहजाद र खडक बोहरा क्रिजमा ओपनिङमा आएका छन् । चितवनले आजको खेलमा साहब आलम, विरन्दीपसिंह र कप्तान सोमपाल कामीलाइै विश्राम दिएको छ […]

चितवन सामू चलेन ललितपुरको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा साविक विजेता ललितपुर प्याट्रियटर्सले चितवन टाइगर्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । प्लेअफको अंक गणीतिय आशा कायमै राख्न ललितपुरलाई यस खेल जित्नैपर्ने हुन्छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन […]

ईपीएलः चितवनविरुद्ध पोखराले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को शुक्रबार हुने दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा पोखराका कप्तान विनोद भण्डारीले ब्याटिङ रोजेका हुन् । भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेका थिए । यस्तै समयमा सुरु हुन नसकेको […]

पोखराको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध खराब प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले सुरुवाती १० ओभरमा ५ विकेट गुमाउँदै ४८ रन बनाएको छ । क्रिजमा असेला गुणरत्ने ६ र विवेक यादव ३ रनमा अविजित छन् । तीव्र गतिका बलर कमलसिंह ऐरीको […]

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको... The post प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा appeared first on Purbeli News.

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः  त्रिविलाई हराउँदै चितवन फाइनलमा

त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाउनुभयो । बलिङतर्फ चितवनका दीपेश श्रे