हेटौंडा गोल्डकप अाजबाट, मनाङ र एपीएफ भिड्दै

मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित सामग्री

आहा रारा गोल्डकपः उपाधीका लागि मनाङ र एपीएफ भिड्दै

काठमाडौं, १५ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । पोखरा रंगशालामा आज (शनिबार) हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । । एपीएफलले सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै फाइनल यात्रा तह गरेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ४–३ ले […]

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

काठमाडौं: पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्। आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता…

आहा राराको उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै

कास्की – २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्ने भएका छन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि ६ पटक उपाधि जितिसकेको मनाङले यसपटक फाइनलमा नयाँ प्रतिस्पर्धी पाएको हो । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ । […]

उपाधि जित्ने मनाङ र एपीएफकाे दावी

पोखरा- सहारा क्लब पोखराको आयोजनामा भईरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपीएफ क्लब भिड्दै छन् । मनाङ र एपीएफ दुवै टिमले २० औं संस्करणको गोल्डकपको उपाधि जित्ने दावी गरेका छन् । पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यसपटकको उपाधि एपिएफले …

आहा रारा गोल्डकप : मनाङ र एपीएफ दुवैको उपाधि जित्ने दावी

पोखरा- सहारा क्लब पोखराको आयोजनामा भईरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपीएफ क्लब भिड्दै छन् । मनाङ र एपीएफ दुवै टिमले २० औं संस्करणको गोल्डकपको उपाधि जित्ने दावी गरेका छन् । पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यसपटकको उपाधि एपिएफले …

आहा रारा गोल्डकपः भोली हुने फाइनलमा मनाङ र एपीएफ भिड्ने

काठमाडौं, १४ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । पोखरा रंगशालामा शनिबार हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । । एपीएफलले सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै फाइनल यात्रा तह गरेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ४–३ ले हराउँदै […]

आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ र एपीएफ भिड्दै

काठमाडौं । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ बर्षपछि फाइनलमा मनाङसंगको भेट पक्का गरेको हो । त्यस्तै मनाङ […]

आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै

पोखरा– आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो । सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । […]

आहा ! रारा गोल्डकप : मछिन्द्र र एपीएफ भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लब बीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ। क्वाटरफाइनलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा एपीएफले भुटानीज युथ स्पोर्टस् क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा मच्छिन्द्रसँगको भेट पक्का गरेको हो। अर्को सेमिफाइनलमा भोलि मनाङ मस्र