भोजपुर – केपी शर्मा ओली नेतृत्वको सरकाले जनताको पक्षमा काम गर्न नसक्ने भएपछि विकल्प खोजिएको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । गृह जिल्ला आई पुगेका मुख्य मन्त्री राईले शनिबार भोजपुरमा भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला भेलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । राईले बहुमत पाएर पनि […]