नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको मञ्चन तालिका सार्वजनिक

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ का लागि विश्वभरबाट छनोट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ । मण्डला थिएटरको आयोजनामा ९ मंसिरबाट सुरु हुने महोत्सवमा छनोट भएका २२ नाटकको...

सम्बन्धित सामग्री

नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्यपुस्तिकामा

काठमाडौं : नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य पुस्तिका सार्वजनिक भएको छ। बुधवार मण्डला थिएटरमा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरित पुस्तकको विमोचन गरिएको हो। विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए। जहाँ सुवेदीले उपन्यासलाई नाटकका रुपमा पुनर्लेखनको…

नाट्य महोत्सवको सूची सार्वजनिक

सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव, दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)मा विश्वभरिबाट छनोट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ। मञ्चन तालिकाअनुसार २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन सो हुनेछन्। आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरिबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तालिका सार्वजनिक

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ को तालिका सार्वजनिक भएको छ । आयोजक मण्डला थिएटरले सार्वजनिक गरेको सूचीमा ६ नेपाली नाटक र विश्वभरबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका उल्लेख छ । मंसिर ९ गतेदेखि सुरु हुने महोत्सवमा छानिएका कुल २२ नाटकको सूचीलाई मण्डलाले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । तालिकाअनुसार ती २२ […]

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक सूची र मञ्चन तालिका सार्वजनिक

काठमाडौं । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विश्वभरीबाट छनोट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ ।  आउँदो मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनोट भएका २२ नाटकको सूची तथा ती नाटकहरुको मञ्चन तालिका महोत्सवको आधिकारिक वेभसाइट...